पार्टीलाई एक्यबद्धता बनाई जनता माझ जाने ः प्रचण्ड

Logo
Nav Nepal मंगलबार, साउन २२, २०८१
विराटनगर, २२ साउन ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि आफ्ना भूमिका गम्भीर रुपले जनतामाझ राख्ने बताउनुभएको छ ।
सो पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन पछि उपस्थित पत्रकारलाई सो कुरा उहाँले बताउनुभएको हो ।
अध्यक्ष दाहालले पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागि पर्ने भत्रुभयो ।
वर्तमान सरकारका सम्बन्धमा गरेको जिज्ञासामा उहाँले भत्रुभयो ,‘ हेर्दै जाउँ अगाडि के के हुन्छ ।’ उहाँले थप कुरा केही पनि बोल्नु भएन ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077