करम पुजामा सार्वजनिक बिदा

Logo
Nav Nepal सोमबार, भाद्र ३१, २०८१

विराटनगर, ३१ भदौ ः कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड(उराँव) समुदायका लागि मात्र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार(मन्त्रिपरिषद्) को निर्णय अनुसार सो समुदायको महान चाड करम पुजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिनुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077