नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षमा तनवीर मनोनयन

Logo
Nav Nepal शनिबार, फाल्गुण १७, २०८१

विराटनगर, १७ फागुन ः नेपाल विद्यार्थी संघ मोरङको जिल्ला अध्यक्षमा विराटनगर–१७ निवासी मोहम्मद तनवीरलाई मनोनयन गरिएको छ।
संघको केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा संघको विधान९ २०२७० बमोजिम तनवीरलाई संघको मोरङ अध्यक्षमा मनोनयन गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा संघको विधि विधान र मर्यादा भित्र रही संगठनलाई गतिशील बनाउनु हुने विश्वास व्यक्त्त गरिएको छ।
अध्यक्ष तनवीरले केहीदिन भित्र जिल्ला समितिलाई पूर्णता दिनु हुने छ।
विज्ञप्तिमा संघका केन्द्रीय सदस्यहरु अङ्कीत भट्टराई,सुबिन पराजुली,अभिषेक भट्टराई,विकास भण्डारी दिपेन रौनियर रोहन पराजुली, लक्ष्मीनाराण अधिकारी९सरोज० प्रमिला ढकाल९एरिका०,सुमन ढकाल,दिवाकर यादव,विवेक लिम्वु र प्रज्वल पौडेलको हस्ताक्षर रहेको छ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077