कोशी प्रदेश सभाको पाँच अधिवेशन वैशाख ३१ गतेका लागि आव्हान

Logo
Nav Nepal शुक्रबार, बैशाख २८, २०८१

मोरङ,२८ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाको पाँचौ अधिवेशन मिति २०८१ वैशाख ३१ वजे सोमबार दिनको ११ बजेका लागि आज आव्हान गर्नु भएको छ।
प्रदेश प्रमुख खापुङ्गले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद)को मिति २०८१ वैशाख २७ गतेको सिफरिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम उक्त्त आव्हान गर्नु भएको हो ।


प्रदेश सभाको पाँचौ अधिवेशन कोशी प्रदेश सभाको सभाहल विराटनगरमा आव्हान गर्नु भएको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077