प्रदेश

‘डा. तुम्बाहाङफेद्धारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तक अनुसन्धानमुलक ’

विराटनगर,१५ मंसिर ः प्रतिनिधि सभाकी पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङफेद्धारा लिखित नेपालमा महिला आन्दोलन पुस्तक अनुसन्धानमा आधारित भएको समीक्षकहरुले बताउनु

विस्तारमा

समाजलाई जोड्न भाषा र संस्कृतिको महत्वपूर्ण योगदान ः वन मन्त्री मण्डल

  विराटनगर, १५ मङ्सिर ः कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले समाजलाई जोड्न भाषा र संस्कृतिले महत्वपूर्ण

विस्तारमा

रासस बलियो बत्रुपर्छ ः मुख्यमन्त्री कार्की

  विराटनगर, १५ मङ्सिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राससलाई समय सापेक्ष सुदृढ एवं बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

विस्तारमा

मान इन्टरनेशनल अवार्ड –२०२४ को सम्पूर्ण तयारी पुरा

विराटनगर,१२ मङ्सिर ः कोशी प्रदेशको ऐतिहासिक नगर विराटनगरमा हुने महत्पूर्ण मान इन्टरनेशल अवार्ड वितरण समारोहको सम्पूर्ण तयारी पुरा भएको छ।

विस्तारमा

विपदको पूर्व तयारीले जनताको जीउधनको सुरक्षा गर्न सकिन्छ–मुख्यमन्त्री कार्की

विराटनगर, १२ मङसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपदको पूर्व तयारीले जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनु भएको छ।

विस्तारमा

निर्वाचन आचारसंहित बैठक– भड्किला प्रचार सामग्री हटाउन आग्रह

विराटनगर,१२ मङ्सिर ःमोरङको ग्रामथानमा गाउँपालिकामा आगामी मंसिर १६ गते हुने स्थानीय तह अध्यक्ष पदको उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार

विस्तारमा

उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग गर्ने –मुख्यमन्त्री कार्की

विराटनगर, १० मङसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने बताउनु

विस्तारमा

सोह्र दिने लैंगिक हिंसाविरुद्धको अभियान शुरु

विराटनगर, १० मङ्सिर ः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार पञ्चेबाजा सहितको वृहत ¥यालीको आयोजना गरेको छ ।

विस्तारमा

जनता समाजवादी पार्टी अन्य पार्टीमा विलय नहुने –सङ्घीय खानेपाी मन्त्री यादव

  विराटनगर, ९ मङसिर ः सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी कुनै अन्य पार्टीमा विलय नहुने बताउनु भएको

विस्तारमा

हरि कटेलको बिलौनै बिलौना लोकार्पण

  विराटनगर,८ मंसिर साहित्यकार हरि कटेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान

विस्तारमा
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077