स्वास्थ्य

विराट क्यान्सर इन्स्टिच्युटद्धारा विजय सुचक घण्टीको शुरुवात¬–तीस हजारले वहिरङ्ग सेवा प्राप्त

  विराटनगर ,९ पुस ः विराट मेडिकल शिक्षण अस्पताल अन्र्तगतको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले बेल अफ सेलिब्रेसन ( विजय

विस्तारमा

एक हजार २४० महिलाको स्वास्थ्य जाँच–५९ जनामा पाठेघरको मुखको क्यान्सर हुनु भन्दा पहिलो चरणमा फेला

विराटनगर ,९ पुस ः मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ । रिप्पल नेपाल चितवनको प्राविधिक

विस्तारमा

ध्यान योगलाई विद्यालयस्तरमा जोड्नु पर्छ–मुख्यमन्त्री कार्की

  विराटनगर ,६ पुस ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ध्यान योगलाई विद्यालयस्तरमा जोड्नु पर्ने बताउनु भएको छ

विस्तारमा

होमियोपैथिक चिकित्सा प्रणालीको विकास र सदृढीकरण गर्ने¬–मुख्यमन्त्री कार्की

  विराटनगर ,६ पुस ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको जोड होमियोपैथिक चिकित्सक प्रणालीको विकास र सुदृढीकरण गर्ने रहेको

विस्तारमा

विपदको पूर्व तयारीले जनताको जीउधनको सुरक्षा गर्न सकिन्छ–मुख्यमन्त्री कार्की

विराटनगर, १२ मङसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपदको पूर्व तयारीले जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनु भएको छ।

विस्तारमा

सोह्र दिने लैंगिक हिंसाविरुद्धको अभियान शुरु

विराटनगर, १० मङ्सिर ः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार पञ्चेबाजा सहितको वृहत ¥यालीको आयोजना गरेको छ ।

विस्तारमा

नेपालमा एक लाख ३० हजार लागु औषध प्रयोगकर्ता

विराटनगर, ६ मङ्सिर ः लागुऔषध प्रयोगकर्ता बर्षेनी बढ्दै गएका कारण समस्या समाधानका लागि तीनै तहको सरकारको प्राथमिकता भित्र पार्न सरोकारवालाहरुको

विस्तारमा

मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु सम्वेदनशील हुन आवश्यक रहेको–मुख्यमन्त्री कार्की

विराटनगर,२० असोज ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसंग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्यकर्मीहरु सम्वेदनशील हुन आवश्यक रहेको बताउनु भएको

विस्तारमा

विश्व मुटु दिवस–नियमित परिश्रम, व्यायाम र खानपानबाट मुटुरोगबाट जोगिन सकिने

राष्ट्रिय समाचार समिति(रासस) मोरङ,१३ असोज ः ‘ काम गरौं,मुटु बचार्औँ’ नाराका साथ विश्व मुटु दिवस–२०८१ को उपलक्ष्यमा आज यहाँ जन

विस्तारमा

विराटनगर महानगरको स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि

  विराटनगर,९ असोज ः कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ

विस्तारमा
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077