समाचार

एमाले उपाध्यक्षमा बराल, मोरङ इन्चार्जमा घिमिरे

विराटनगर १७ साउन । नेकपा (एमाले)ले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा

विस्तारमा

प्रदेश सरंचनालाई वलियो एवं सुदृढ बनाउने कार्य गरिरहेको –मुख्यमन्त्री कार्की

विराटनगर,१७ साउन ः कोशी  प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई वलियो एवं सुदृढ बनाउने कार्य गरिरहेको बताउनु भएको छ। उद्योग,

विस्तारमा

प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने– मुख्यमन्त्री कार्की 

विराटनगर,१६ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन क्रियाशिल रहेको बताउनु भएको छ

विस्तारमा

आफ्ना माग बजेटमा समावेश नभएमा सङ्घर्ष गर्ने चेतावनी ः पूर्वमुख्यमन्त्री कार्की

विराटनगर, १६ साउन ः कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूले सरकारको नेतृत्व गरेको समयमा ल्याएको जनप्रीय योजना वर्तमान सरकारले

विस्तारमा

‘हिट एक्सन प्लान मस्यौदा प्रतिवेदन हस्तान्तरण’

विराटनगर,१६ साउन ः तराई क्षेत्रमा वढ्दो तापमानको लहरले मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असर न्यूनीकरण गर्न आवश्यक भएको छ।

विस्तारमा

बाढी आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास

विराटनगर,१५ साउन । वाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि आज यहाँ खोलामा कृत्रिम घटना अभ्यास गरिएको छ। नेपाल रेडक्रस सोसाइटी मोरङ

विस्तारमा

एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की

विराटनगर,१४ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा हाललाई नेकपा एमाले र नेपाली कांग्रेसको

विस्तारमा

सरकार नागरिकको सुरक्षाप्रति सम्वेदनशील रहेको – मन्त्री अधिकारी

विराटनगर,९ साउन ः मोरङको सुनबर्सी नगरपालिकाको संयोजनमा वडा नं १ स्थित केचनामा वहालको घरमा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको

विस्तारमा

विद्यार्थीहरुको चाहना– कान्तिपुर कलेज

विराटनगर,६ साउन ।  कान्तिपुर कलेज विराटनगर–१० ले  आज यहाँ नयाँ विद्यार्थी  स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ। विस २०७२

विस्तारमा

हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त

  विराटनगर,५ साउन ः नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड

विस्तारमा
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077